Uncategorized
तीनकुने र कोटेश्वरमा जनतामाथि लुटपाट र डकैती भयो, छानबिन गरी दोषीलाई कारबाही होस् : सांसद गौतम
काठमाडौँ — राजावादी समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा प्रदर्शनका नाममा गरेको घटनाले लोकतन्त्रको शिर झुकाएको रास्वपा सांसद सोबिता गौतमले बताएकी छन् । गौतमले सामाजिक सञ्जालमार्फत शनिबार उक्त घटनाको विरोध गरेकी हुन् । ‘हिजो तीनकुनेमा भएको घटनाले हाम्रो लोकतान्त्रिक मुलुकको शिर झुकाएको छ । शान्तिपूर्ण आन्दोलन गर्नु नागरिकको संवैधानिक अधिकार हो, तर त्यसको नाममा सर्वसाधारणमाथि नै आक्रमण […]
वनमन्त्री ठकुरी र सांसद गौतमद्वारा जडीबुटी प्रशोधन केन्द्रको निरीक्षण
वनमन्त्री ऐनबहादुर शाही ठकुरी र काठमाडौं २ कि प्रतिनिधिसभा सदस्य सोविता गौतमले चैत १५ गतेको आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् । बिहीबार बिहान मन्त्री ठकुरी र रास्वपा सांसद गौतमले जडीबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका हुन् । चैत १५ को राजावादी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन […]
सांसद गौतमको प्रश्न : नीति तथा कार्यक्रममाथि सांसदले बोलेका कुराले कहाँ स्थान पाउँछन् ?
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरू गरेकी छन् ।ले संसद्मा बोलेका कुराको सम्बोधन कुन ठाउँमा हुन्छ भनी प्रश्न सरकारको आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सोमबार बोल्दै गौतमले सांसदले बोलेको कुरा व्यर्थ हुने हो कि भन्ने प्रश्न उठेको बताइन् । नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत […]
राष्ट्रपतिलाई सांसद सोविता गौतमको निम्ताे
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद साेविता गौतमले राष्ट्रपति रामचन्द्र पौडेललाई शाली नदीमा श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधनाको दर्शन गर्न निम्ताे दिएकी छिन् । राष्ट्रपति पौडेललाई भेटेर सांसद गौतमले निम्ताे दिएकी हुन् । राष्ट्रपति पौडेलले फागुनको पहिलो साता आउने बताएका छन् ।